मन्त्रीले राजीनामा दिएपछि सरकारको नियमित पत्रकार सम्मेलन स्थगित

८ फागुन, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले राजीनामा दिएपछि सरकारको नियमित पत्रकार सम्मेलन स्थगित भएको छ । मन्त्रिपरिषदको निर्णय सुनाउन हरेक मन्त्री बास्कोटाले हरेक बिहीबार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै आएका थिए । सञ्चार मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले पत्रकार सम्मेलन स्थगित भएको जानकारी दिए । सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदका लागि कमिसनको हिसाब किताब … Continue reading मन्त्रीले राजीनामा दिएपछि सरकारको नियमित पत्रकार सम्मेलन स्थगित